अनुसूची–६
(नियम २९ को उपनियम (३) सँग सम्बन्धित)
१. इजाजतपत्र प्राप्त कम्पनीको नाम र ठेगाना ः-
२. अनुगमन तथा निरीक्षण मिति ः-
३. क्यासिनो खेलहरुको विवरण ः-
(क)
(ख)
४. क्यासिनो खेलाडीलाई प्रदान गरिएको सुविधाहरु ः-
(क) यातायात
(ख) वास
(ग) खाना
(घ) अन्य
५ भुक्तानी वा कारोबार प्रक्रियाः–
(क) क्वाइन वा चिप्स खरीद गर्दाको मुद्राको किसिम
(ख) जित्ने व्यक्तिलाई जितेको भुक्तानी दिएको मुद्राको किसिम र भुक्तानी प्रकृया
६. क्यासिनोको समग्र सुरक्षा व्यवस्था (आन्तरिक तथा आपराधिक क्रियाकलाप नियन्त्रण सम्बन्धी) :-–
७. सम्पत्ती शुद्धीकरण निवारणको लागि अपनाइएका संस्थागत, प्रक्रियागत तथा अन्य व्यवस्थाः–
८. इजाजतपत्र नवीकरण भए वा नभएकोः-
९. क्यासिनो खुल्ने र बन्द हुने समय समेत खुलाई प्रवेशद्वारमा सूचना पाटी राखे वा नराखेको र रोयल्टी रकम तिरे वा नतिरेकोः–
१०. क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको परिचय खुल्ने अभिलेख राखे वा नराखेको तथा प्रवेश सम्बन्धी अन्य प्रक्रिया पूरा गरे नगरेकोः–
११. इजाजतपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने शर्तहरु पालना गरे वा नगरेकोः– (शर्त पालना नगरेको भए कुन कुन शर्तहरु पालना नगरेको हो सो खुलाउनु पर्ने)
१२. क्वाइन वा चिप्सको उचित प्रयोग भए वा नभएकोः–
१३. असम्बन्धित व्यक्ति क्यासिनो स्थलमा प्रवेश गर्ने गरेको वा नगरेकोः–
१४. प्रयोग गरिएका मेशिन, उपकरण र अन्य मालसमान गुणस्तर भए वा नभएकोः–
१५. समय समयमा बुझाउनु पर्ने प्रतिवेदन बुझाए वा नबुझाएकोः–
१६. क्यासिनोमा कार्यरत कर्मचारीको संख्याः–
१७. क्यासिनो स्थलमा देखिएका समस्याहरुः–
(क)
(ख)
१८. समस्या समाधानका लागि सुझावहरुः–
(क)
(ख)
१९. अन्य आवश्यक कुराहरुः–
समितिका सदस्यको,–
सही :-
नामः-
पद :-
मिति :-